कहिले लाग्ला क्रिकेट प्रशिक्षकको टुंगो ?

१९ साउन, काठमाडौं । साउन पहिलो साता आईसीसी क्रिकेट विश्वकप लिग टु क्रिकेट खेलेर स्कटल्याण्डबाट फर्केलगत्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाली टिम अहिले प्रशिक्षकविहीन छ । खेलाडीहरु बिदामा छन् । राष्ट्रिय क्रिकेट टिममा सम्झौताअनुसारको कार्यकाल पूरा नगरी पद छाडेका पुबुदु आफ्नै देश क्यानडाको प्रमुख प्रशिक्षक बनिसकेका छन् । तर […]

सम्बन्धित सामग्री

जग्गाको टुंगो नलाग्दा बनेन भौतिक पूर्वाधार

लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन।...

जसपाको टुंगो लाग्यो विधान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको विधान टुंगो लगाएको छ । अन्तिम टुंगो लागेको विधानमा पार्टीको झन्डा, लोगो फेरिनुका साथै विभिन्न कमिटीमा रहने सदस्य संख्यासमेत टुंगिएको छ । सांगठनिक संरचनाका साथै पार्टीको झन्डा र लोगोसमेत परिवर्तन जसपा नेता प्रकाश अधिकारीका अनुसार पार्टीको विधानअनुसार संघीय परिषद्, केन्द्रीय समिति, कार्यकारिणी समितिमा रहने सदस्य संख्याको टुंगो […] The post जसपाको टुंगो लाग्यो विधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वास्थ्यमन्त्रीको टुंगो किन लागेन?

बैठक स्थगित भएपछि स्वास्थ्य मन्त्रालय कुन दलले पाउने भन्ने टुंगो लाग्न सकेको छैन।

एमालेले आज समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौ, मंसिर २३ । नेकपा (एमाले)ले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज लगाउने भएको छ । एमाले उपमहासचिब प्रदीप ज्ञवालीका अनुसार आज बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने तयारी रहेको छ । एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने तयारी गरेको उनले बताए । […]

निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ : मल्ल

सत्ता गठबन्धनका दलहरुले निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन्। बिहीबार बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाएको हो ।  ‘लामो गृहकार्य र बैठक पछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले भने ।  उनका अनुसार केहि निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी

सत्ता गठबन्धनका दलहरुले यसरी लगाउँदैछन् उम्मेदवारको टुंगो

काठमाडौं, १३ भाद्र । सत्ता गठबन्धनका पाँच दलले भदौको अन्तिमसम्ममा सिट बाँडफाँट देखि उम्मेदवारको समेत टुंगो लगाउने भएका छन् । सिट बाँडफाँट तीन चरणमा टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै जानकारी दिएका छन् । पहिलो चरणमा दलहरु कस्ले कति सिट पाउने भन्ने टुंगो लाग्ने भएको छ । अहिले […]

वाइसिएल अध्यक्षसहित सबै पदाधिकारी तत्काल टुंगो लगाउन दबाब

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) को अध्यक्षसहित सबै पदाधिकारी आजै टुंगो लगाउन वाइसिएलकै नेताहरुले हलबाटै दबाब दिएका छन् । पार्टी पदाधिकारीसहित सबै कमिटी टुंगो लागिसकेकाले वाइसिएल नेताहरुले समेत सबै पदाधिकारी टुंगो लगाएर जानुपर्ने मत राखेका हुन् । अध्यक्ष प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुले समेत सर्वसम्मत रुपमा पदाधिकारी टुंगो लगाएर जान निर्देशन दिइसकेका छन् । वाइसिएलले भदौ ३ र ४ गतेभित्र दोस्रो राष्ट्रिय सम्मेलन सक्ने अपेक्षा गरेपनि दुई दिन ढिला भइसकेको छ । आइतबार वा

कांग्रेसले चार मन्त्रीको नाम टुंगो लगायो

नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तारका लागि नयाँ बन्ने मन्त्रीको नाम टुंगो लगाएका हुन्। रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल,...

मन्त्रीको नाम टुंगो लागेसँगै दलहरुभित्र भाँडभैलो

काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ । नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । त्यहाँ विभिन्न […]

नेकपा एसबाट तीन मन्त्रीको टुंगो लाग्यो

काठमाडौं, १२ असोज । नेकपा एकीकृत समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन शिर्ष नेताहरु जुटेका छन् । अहिलेसम्म मन्त्री बन्ने तीनजनाको नाम टुंगो लागेको छ । नेकपा एसका एक नेताका अनुसार विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेमबहादुर आले मन्त्री बन्ने टुंगो लागेको छ । नेकपा एसबाट बाँकी ३ मन्त्रीबारे छलफल भइरहेको बुझिएको छ […]