प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु

बझाङको तलकोट गाउँपालिका– १, चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ