स्थानीय र वैदेशिक रोजगारमा गएकालाई पुस २५ देखि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्ने

१७ पुस, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ)मा पुस २५ देखि आवेदन खुल्ने भएको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा माघ १० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन […]