टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सार्वजनिकस्थलबाट एक सय मिटर वरपरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेमा […]

सम्बन्धित सामग्री

काठमाडौंमा आजबाट सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने ?, गरे के हुन्छ कारबाही ?

काठमाडौं । काठमाडौंमा आजबाट सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले आज (असोज १ गते)बाट सार्वजनिक स्थानमा धूमपान गर्न नदिने निर्णय गरेको हो ।  काठमाडौं महानगरपालिका नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।  “असोज १ गतेबाट सार्वजनिक स्थलमा...