सवारी साधनको लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाटै भर्न सकिने :: Pahilopost.com

काठमाडौँः दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ। यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ। दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि-ट्रायल लगायतका कामहरु भने भइरहेका छन्। काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत

सम्बन्धित सामग्री