निर्वाचन आयोगको विचारमा स्थानीय निर्वाचनले गति लिएको छ रकेटको शैलीमा, तर जनतामा त्यसप्रकारको उत्साह देखिएको छैन भन्ने राजनीतिक विश्लेषकहरुको धारणा बेठिक हो भन्न सकिँदैन । खोइ किन हो,यो पटकको स्थानीय निर्वाचनमा त्यस्तो रौनक देखिएको छैन । वैशाख ३० गते स्थानीय सरकार छनोट गरिदैंछ, भुइँ सरकारको नेतृत्वका लागि जनप्रतिनिधिहरुको निर्वाचन हँुदैछ भन्ने खालको रौनक अझै देखिएको […]