डिजिटल डिभाइसको पनि राम्ररी हेरचाह गर्नु एकदमै महत्वपूर्ण हुने गर्दछ । हेरचाह गर्ने क्रममा जकं फाइल सफा गर्नु पनि एकदमै महत्वपूर्ण हुने गर्दछ ।
आज हामी कमाण्ड प्रम्प्टको प्रयोग गरेर विन्डोज प्रयोग भएको कम्प्युटरमा जकं फाइल कसरी क्लिन गर्ने भन्ने बारे जानकारी दिदैछौं ।
१. सर्वप्रथम स्क्रीनको तल्लो बायाँ भागमा रहेको स्टार्टमा क्लिक गर्नुपर्छ र सर्चबारमा सिएमडी...