२० पुस, काठमाडौं । नेकपा एमालेले सामाजिक अराजकताका घटनामा सत्ता पक्षका कार्यकर्ताको मुख्य भूमिका देखिने गरेको बताएका छन् । पार्टी सचिवालयको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा एमाले महासचिव शंकर पोखरेलले सरकारलाई यस्ता क्रियाकलाप तुरुन्त नियन्त्रणमा लिन आग्रह गरेको बताए । ‘सत्ता पक्षको अकर्मण्यता र कार्यकर्तामा देखिएको अराजकताले समाजमा अराजक गतिविधि भइरहेका छन्’, उनले भने, ‘त्यो […]