काठमाडौं १ मा किरण पौडेललाई साथ दिँदै राप्रपा नेपालको उम्मेदवारी निष्क्रिय

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा राप्रपा नेपालले एमालेलाई समर्थन गरेको छ । आफ्नो पार्टीको उम्मेदवारी निष्क्रिय पारेर राप्रपा नेपालले एमालेलाई समर्थन गरेको हो । राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ती केसीले उम्मेदवारी निष्क्रिय पारेर एमालेका किरण पौडेललाई समर्थन गरेकी छन् । त्यस्तै प्रदेशसभातर्फ १ का द्वारिकानाथ ढुंगानाले रामप्रसाद अमगाई र २ की […]

सम्बन्धित सामग्री

काठमाडौं १ का ११ स्वतन्त्र उम्मेदवारले मैदान छाडे, चार उम्मेदवारलाई समर्थन

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै […] The post काठमाडौं १ का ११ स्वतन्त्र उम्मेदवारले मैदान छाडे, चार उम्मेदवारलाई समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौं १ का कति स्वतन्त्र उम्मेदवारले छाडे मैदान ?

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधिसभा सदस्यका लागि उठेका ११ जना स्वतन्त्र उम्मेदवारले मैदान छाडेका छन् । उनीहरुले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै मैदान छाडेका हुन् । लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी […]

काठमाडौं -१ : ११ स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी निष्क्रिय

काठमाडौं– काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।  लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले […]

प्रकाशमान हराउन अन्यलाई समर्थन गर्दै काठमाडौं-१ का ११ उम्मेदवारले मैदान छाडे

काठमाडौं- काठमाडौं १ मा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका ११ जनाले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।  लौरो अभियानका उम्मेदवार डम्बर साहुसहित ११ जना उम्मेदवारले राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी नि...

काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय,  प्रकाशमानलाई समर्थन

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल