अमेरिकाको असफलताको मूल जड

अमेरिकाले अंगीकार गरेको टप डाउन राज्य निर्माण रणनीति नै असफलताको मूल जड हो २० वर्षअघि अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्दा उसका प्राथमिकता सूचीमा सो देश पुनर्निर्माण गर्ने बुँदा पनि समावेश थियो ।...