केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी- केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक बाढीले यस हप्ता कम्तीमा १० जनाको ज्यान लिएको पुष्टि त्यहाँको प्रहरीले गरेको छ । राष्ट्रिय प्रहरी सेवाका अनुसार अधिकांश मानवीय क्षति देशको पूर्वी क्षेत्रमा भएको छ, जहाँ बाढीका कारण सडकहरू अवरुद्ध भएका छन् र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन् । यसले धेरै समुदायहरूलाई गम्भीर समस्यामा […]