चार युवाले बनाएको 'ग्रो' को बजारमूल्य साढे ८ अर्ब डलर

सानो कोठाको भित्तामा झुन्डिएको एउटा सेतो बोर्ड रित्तो थियो। मानौं आउने भविष्य पनि त्यही बोर्डजस्तै खाली थियो— लेखिन बाँकी।