पासवर्ड र एमएसए बिना नै माइक्रोसफ्ट अकाउन्ट ह्याक गर्ने ‘काली ३६५’ सक्रिय

अमेरिकी संघीय अनुसन्धान ब्युरोले माइक्रोसफ्ट ३६५ का लोकप्रिय उत्पादनहरू आउटलुक, टिम्स र वानड्राइभ प्रयोगकर्ताहरूलाई लक्षित गरी तीव्र रूपमा फैलिरहेको साइबर ठगीबारे सार्वजनिक चेतावनी जारी गरेको छ। यस नयाँ प्रविधिले साइबर अपराधीहरूलाई प्रयोगकर्ताको पासवर्ड बिना नै र …