बागमती पुलबाट खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिए

१७ जेठ, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथमा पर्ने बागमती खोला पुलबाट शनिबार साँझ खसेको गाडीका चालक स्टेरिङमै मृत भेटिएका छन् । मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट ना ६ ख ४०४२ नम्बरको टेलर …