कम्पनी रजिस्ट्रारको कार्यालयले सञ्चालनमा ल्यायाे एआईमा आधारित कल सेन्टर

कम्पनी रजिस्ट्रारको कार्यालयले एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याइएको छ । कार्यालयले प्रदान गर्ने सेवाहरू तथा कार्यालयको बारेमा जानकारी दिन सक्ने गरी एआईमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएको हाे ।