भिरको बाटोमा एक्लै सुत्केरी, तत्काल उद्धारले आमा-शिशुको जोगियो ज्यान

८ वैशाख, मुगु । मुगुम कार्मारोङ गाउँपालिका–८ महगाउँकी ३० वर्षीया साङ्मु लामा सोमबार साँझ जीवनको सबैभन्दा कठिन परीक्षा भोग्दै थिइन् । सदरमुकाम गमगढीबाट घर फर्कने क्रममा साँझ करिब ७ बजे उनलाई सुत्केरी बेथाले च्याप्यो । उनी …