काठमाडौं । एमभी दुगड ग्रुपले निःशुल्क आँखाको शल्यक्रिया, रक्तदान, छात्रवृत्तिलगायत सामाजिक काम गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५औँ जन्मोत्सवको अवसर पारेर कम्पनीले यस्तो कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
यो कार्यक्रममा ६६६ युनिट रगत संकलन, ६३ जनाको निःशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा बोटबिरुवा वृक्षरोपण गरेको जनाइएको छ । यस्तै,...