काठमाडौँ। नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषा भन्दा अलग्गै भाषा बोल्नेहरु नै नेपालका आदिवासी भएको बताएका छन्। तमु प्ये ल्हु संघ केन्द्रिय समितिको ३१ औँ वार्षिक साधरण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्यले मान्ने धर्म भन्दा फरक धर्म मान्ने मानिसहरु नै आदिवासी भएको बताए। उपमहासचिव गुरुङले नेपालमा केही […]