काठमाडौं : सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको १६ महिना बितिसक्दा पनि विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सकेको छैन।
लामो समयसम्म प्राधिकरण गठन हुन नसक्दा सत्तारूढ दलकै सांसद र नेताले सरकारको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका छन्। कानुन, राष्ट्रिय रणनीति, कार्यनीति, बजेटलगायत सबै भएर पनि सरकार प्राधिकरण गठ...