निर्वासनमा रहेका नशीद माल्दिभ्सको राष्ट्रपतिको उम्मेदवार बन्ने
कोलोम्बो - निर्वासनमा रहेका माल्दिभ्सका पूर्व राष्ट्रपति तथा प्रतिपक्षी दलका नेता मोहम्मद नशीदले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।
कोलोम्बोमा निर्वासित जीवन बिताईरहेका...
काठमाडौं–नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए ...
काठमाडौं : सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका नेता एवं पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवार बन्ने घोषणा गरेका छन्।राष्ट्रपतीको उम्मेदवार बन्न अब उनले आफ्नो पार्टी रिपब्लिकनबाट चुनिनु पर्नेछ। राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणासँगै ट्रम्पले पार्टीको आन्तरिक प्रतिस्पर्धाका लागि तयार रहेको संकेत गरेका छन्।फ्लोरिडाको मार–ए–लागोमा भएको र्यालीको ठीक अगाडि उनले उम्मेदवारीको घोषणा गरेका हुन्।र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकालाई पुनः म
डोनाल्ड ट्रम्पले यही महिना सन् २०२४ को राष्ट्रपतिको चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको कयौँ मिडियाहरूले लेखेका छन् । बिहीबार राति आयोवामा आयोजित एक र्यालीमा बोल्दै ट्रम्पले आफू राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएको बताएका थिए । ‘हाम्रो देशलाई सफल र सुरक्षित तथा गौरवशाली बनाउनको लागि, म पुन उठ्दैछु ,’ उनले समर्थकहरूलाई भने ,‘ तयार रहनुहोस् । अहिलेलाई मैले यति मात्र भने ।’बिहीबार एक्सियोस, सीएनएन र न्यु योर्क टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत
८ असार, काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र उसका सहयात्री दलको एनडीए गठबन्धनबाट द्रौपदी मुर्मू राष्ट्रपतिको उम्मेदवार बन्ने भएकी छिन् । उनी झारखण्डमा पहिलो महिला तथा आदिवासी राज्यपाल बनेकी थिइन् । ६ वर्ष राज्यपाल बनेकी उनी त्यसपछि उनी गृहनगर ओडिसाको रायरंगपुरमा बस्दै आएकी थिइन् । राजधानी दिल्लीमा बसेको एनडीएका बैठकले आफूलाई […]