काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि उच्च अंकले गिरावट आएको छ। साताको दोस्रो कारोबार मंगलबारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख […]