नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ८ विकास बैंक र २ फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आवद्ध भएका छन् । प्रणाली विस्तार गर्ने क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ती संस्थालाई आवद्ध गराएको हो ।प्रणालीमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला […]