मंसिर १६ देखि १८ गतेसम्म इभी एक्स्पो हुने

काठमाडौँ – एस. डी एक्स्पो मिडियाको आयोजनामा इभि नेपाल एक्स्पो मंसिर १६, १७ र १८ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ। एस. डी एक्स्पो मिडियाको प्रमुख आयोजक रहेको यो एक्स्पोको सह–आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ। यो विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको सबैभन्दा ठूलो प्रदर्शनी हुने आयोजकले जनाएको छ। दुई वर्षदेखि […]