कांग्रेसले डाक्यो संसदीय दल बैठक

कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। कांग्रेसले फागुन १२ गते संसदीय दलको कार्यालयमा बिहान ९ बजे बैठक बोलाएको पार्टीका मुख्यसचिव

सम्बन्धित सामग्री

देउवाले बोलाए संसदीय दल बैठक - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका संसदीय दल नेता शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका छन् । यही असार २२ गते शनिबार अपराह्न ३ बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएको संसदीय दलको कार्यालयले जनाएको छ । कांग्रेसले गत असार १७ गते नेकपा एमालेसँग समीकरण गर्दै सरकार बनाउनेलगायत सहमति गरेको थियो। उक्त सहमतिलाई बुधबारको केन्द्रीय […]

हिउँदे अधिवेशनमा प्रतिपक्षको आक्रामक तयारी, सरकारसँग रिसायो कांग्रेस

काठमाडौं – माघ २२ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलाई लक्षित गरेर दलहरुले संसदीय दल बैठक राख्न थालेका छन् । संसदको ठूलो तथा गठबन्धन सरकारको मुख्य दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको अधिवेशन केन्द्रित छलफल थालेका हुन् । आगामी हिउँदे अधिवेशनको तयारीका विषयमा छलफलका लागि शुक्रबार […]

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले भाँडभैलो

काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण […]

एमाले संसदीय दल बैठक : महाअभियोगको समीक्षा मात्र, औपचारिक निर्णय भएन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्तारुढ दलले गरेको महाअभियोग प्रस्तावबाट आक्रोशित बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक ठोस औपचारिक निर्णयबिना सकिएको छ । हिजो (आइतबार) साँझ मात्रै एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्तावको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । सचिवालयको बैठक गरेको नीतिगत निर्णयका आधारमा संसदीय दलको बैठकले ठोस निर्णय गर्ने […]

नेकपा (माओवादी केन्द्र) संसदीय दल बैठक

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ । नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसदलाई निर्वाध रूपमा चल्न दिँदै बजेटलगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो । तोकिएको समयअवधिभित्र अध्यादेशहरू […]

माओवादी केन्द्रको संसदीय दल बैठक बस्दै

काठमाडौं :  माओवादी केन्द्रको पनि संसदीय दलको बैठक बस्दैछ। आज बिहान ११ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्ने तय भएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए। अदालतले पुनर्स्थापना गरिदिएपछि बस्न लागेको संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो। संसदीय दलको प्रमुख सचेतक देव गुरुङले बैठकमा सवै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।

केपी ओलीले बोलाएको संसदीय दलको बैठक सुरू

केपी ओलीले बोलाएको संसदीय दल बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे सांसदलाई जानकारी गराउँदैछन्।

‘कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ’

काठमाण्डाै – पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेरकै द्विविधामा अलमलिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रवार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेन । बिहीवार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरूको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो तर शुक्रवार बसेको संसदीय दलमा २९ जना सांसदहरूले धारणा राखेको भए पनि राजनीतिक विषयमा लिने निर्णयबारे भने दल निष्कर्षमा पुग्न सकेन ।  ...