काठमाडौं । लगातार तेस्रो कारोबारका दिन पनि शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक २२.१० अंकले बढेर २०५१.६५ बिन्दुमा अडिएको हो । गत बुधबार ९ अंकले बढेको शेयर बजार साताको अन्तम कारोबारका दिन बिहीबार १३ अंके बढेर बन्द भएको थियो । त्यसलगत्तै आज आइतबार खुलेको बजार २२ अंकले बढेर […]