आज ऋषिपञ्चमी, विभिन्न शक्तिपीठ र नदी किनारमा व्रतालुको घुइँचो (तस्बिरहरू)

आज ऋषिपञ्चमी हिन्दू नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।