पत्रकार कुटपिटको विरोधमा जनकपुरमा प्रदर्शन, दुई जना पक्राउ

३२ साउन, जनकपुरधाम । पत्रकार कुट्ने प्रहरीमाथि कारबाहीको माग गर्दै आइतबार जनकपुरधामका युवाहरुले प्रदर्शन गरेका छन् । पत्रकार कुटपिट गर्ने प्रहरीमाथि कारबाहीकाे माग गर्दै  भानु चोकमा प्रदर्शन गरेका उनीहरुले गृहमन्त्री रामबहादुर थापाको तस्वीरमा आगो समेत लगाएका …

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।