स्याङ्जा प्रशासन देशभरमै चौथो

गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७/७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्यांकन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । ‘प्रत्येक आर्थिक वर्षको शुरूआतमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच कार्यसम्पादन सम्झौता हुन्छ,’ प्रजिअ नेपालले भने, ‘मन्त्रालय र प्रशास...

सम्बन्धित सामग्री

देशकै चौथोमा स्याङ्जा प्रशासन

स्याङ्जा । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ ।