पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई विनियोजित बजेट फिर्ता हुने भएको छ । मन्त्री श्रेष्ठले उक्त बजेट फिर्ता लिन र त्यसलाई असहाय, ज्येष्ठ नागरिक र महिलाको हकहितमा सदुपयोग गर्न अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् । आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्री श्रेष्ठका […]