सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कार्यसम्पादन करार सम्झौताअनुसार कार्य प्रगति नदेखिए विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गरिने बताएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी बहन गरिरहेका शाहीले बुधबार मन्त्रालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरक...