विस्फोटका खबरसमेत बालबालिकाका लागि घातक, होस् गर्नुस् हिंसात्मक बनाउन सक्छ :: Pahilopost.com

काठमाडौं : देशभर निर्वाचनको माहोल छ। यही माहोल विथोल्न भन्दै केही समूहले पछिल्लो पटक देशका विभिन्न स्थानमा डर लाग्दा विस्फोट गराए। विस्फोटका कारण धेरै घाइते भए भने दाङमा खटिएका म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भयो। सोमबार मात्रै देशकै राजधानी काठमाडौंमै कांग्रेस नेता गगन थापालाई लक्षित गरेर बम प्रहार भयो।