नक्कली सुनका गहना बनाउने कारखानामा आगोलागी

काठमाडौः काठमाडौँको पाको न्यूरोड स्थिति एक नक्कली सुनका गह गहना बनाउने कारखानामा आगलागी भएको छ। बिहीबार राति करिब साढे ११ बजे घरको पाँचौँ तल्लामा रहेको कारखानामा आगलागी भएको हो। नेपाल प्रहरी, नेपाली सेना, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। ' नक्कली सुनका