काठमाडौं : बृहत छलफलपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि सार्वजनकि गरेको मौद्रिक नीतिले बैंकरहरू खुसी भएका छन्। तर, उद्योगी व्यवसायीले भने अपेक्षित नभएको गुनासो गरेका छन्।
कसको के प्रतिक्रिया?
उद्योगी व्यवसायीको माग सम्बोधन भएन : भवानी राणा
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगी व्...