काठमाडौं । ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन ?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक कार्यक्रममा बालक्लबकी लुनिभा श्रेष्ठले प्रश्न गरिन् । सोही सन्दर्भमा अर्की छात्र सुधा पौडेलले सोधिन् ‘सञ्चारमाध्यममा बालबालिकाको सन्दर्भ समेटिएका समाचार किन वर्षमा एक दिन मात्रै आउँछ […]
The post पहिलो पानामा किन ओली, प्रचण्ड र देउवाको मात्रै समाचार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.