काठमाडौं, भदौ १३ । नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले एमालेलाई जसरी पनि विभाजन गर्नुपर्छ भन्ने हिसाबले विभिन्न शक्तिहरु लगिरहेको आरोप लगाएका छन् । उनले एमालेलाई सुदृढ गर्न लागिपरेकाले माधव नेपालको पार्टीमा जान नसक्ने बताए । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता ज्ञवालीले ओलीसँग आत्मसमर्पण […]