ओपो ले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए६सी सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक प्रिमियम डिजाइन, ७००० एमएएच ब्याट्री, एआई फिचर तथा टिकाउ डिजाइनसहित फोन बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार दैनिक प्रयोगलाई सहज र भरपर्दो बनाउन लक्षित यो स्मार्टफोनमा ७००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। ब्याट्रीले लामो समय गेम खेल्न, भिडियो हेर्न तथा इन्टरनेट […]