ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण गरेको समयसीमा नजिकिँदै जाँदा इरानले पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउन आह्वान गरेको छ । इरानी सुरक्षा बलले युवाहरूलाई सुरक्षाका लागि सक्रिय रुपमा सहभागी हुन गर्न समेत आग्रह गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सबै पावर प्लान्ट र प्रमुख पुलहरू बम […]