नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु

काठमाडाैं । नेपाली काँग्रेसले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरुको लागि संसदीय सचेतना कार्यक्रम शुरु भएको छ ।पार्टी कार्यलय सानेपामा सचेतना कार्यक्रम शुरु भएको हो । काँग्रेसले पार्टीको तर्फबाट निर्वाचित भएका प्रतिनिधि सभा एवं राष्ट्रिय सभा सदस्यहरुलाई संसदीय ज्ञान दिनको लागि अभिमुखिकरण गर्ने निर्णय गरेको थियो । सचेतना कार्यक्रमका पार्टी सभापपति गगन थापा, […]