पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ बनेको छ । विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सेयर, पदयात्रा तथा अन्य पर्यटन गतिविधि पनि सक्रिय बनेका छन् । डुङ्गा व्यवसायीहरूका अनुसार फेवातालमा एकै दिन पाँच हजारभन्दा बढी पर्यटकले डुङ्गा सेयर गरेका छन् । अन्नपूर्ण क्षेत्रलगायत आसपासका विभिन्न पदमार्गहरूमा पनि भारतीय […]