ग्रिन सिग्नल पाएपछि नेविसंघ पूर्वसभापति रञ्जीत कर्ण प्रदेश २ को सभापतिको दौडमा

काठमाडौं, १७ मंसिर । नेपाली काँग्रेस प्रदेश २ को सभापतिमा संस्थापन इतर समूहले अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उक्त समूहले सीतादेवी यादव, रामकृष्ण यादव, किरण यादवसहितको कमिटीले सभापतिको उम्मेदवार टुंगो लाउन नसकेपछि नेविसंघका पूर्व सभापति रञ्जीत कर्ण अगाडि बढेका छन् । कर्ण सप्तरीबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएपछि जनकपुर पुगेका हुन् । उनी […]