गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थको जालो : बहालवाला सचिव पक्राऊ, पूर्वमन्त्रीविरुद्ध वारेन्ट जारी

–खाँणले गृहमा ल्याएका थिए पाण्डेलाई –अनुुसूची ९मा थप गरेर बद्मासी –अझै धेरै जना तानिन सक्ने काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गैरकानुनी धन्दामा नेतादेखि उच्च पदस्थ कर्मचारी समेतको जालो बुनिएको खुलेको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपियाँसम्म असुली गर्ने गिरोहसँग नेतादेखि सरकारी उच्च पदस्थ समेतको […]