काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कका कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन रोक लगाइएको छ। शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन दिएको हो।विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी तथा मलेसिया गई अलपत्र परेको गुनासो बढेसँगै प्राइभेट मोबाइल चलाउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए। सोही आशंकामा&n