रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमानहरू प्रदान गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बारबारको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो। तर विमानको प्रकार र सङ्ख्या खुलाइएको छैन।