काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाई रहेका छन् । बुधबार राति साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त...

सम्बन्धित सामग्री

एटीएम मेसिन तोडफोड गरेको आरोमा युवक पक्राउ

१३ साउन, काठमाडौं। एटीएम मेसिन तोडफोड गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भई काठमाडौं कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले …

बैंकको एटीएम मेसिन फोड्ने युवक पक्राउ

पोखराको जिरो किमिस्थित एनएमबि बैंकको एटीएम मेसिन फोडेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

https://www.onlinekhabar.com/2020/01/827747

२६ पुस, काठमाडौं । बैंकको एटीएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका छन् । शनिबार बिहान पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा २४ वर्षीय तिलक खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाजरकोटको …