काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) गठबन्धन जोगाउन दौडधुपमा लागेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग मिलेर भए पनि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने रणनीति लिएपछि एकीकृत समाजवादी र माओवादी गठबन्धनलाई जोगाउन लागिपरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना…