३१ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अघि बढेको बताएका छन्।
चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा …