राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।
जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक परिचालन गरिएको हो ।
सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम भदौ ३० गतेदेखि आगामी मंसिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्यांक कार्यालय जुम्लाका खरिदार कमला योगीले बताए ।
‘पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौं,’ उनले भने । आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकर...