राष्ट्रिय मान्यता नपाएका दललाई उनीहरुकै निर्वाचन चिन्ह दिने विषयमा आयोग सकारात्मक : प्रवक्ता पौडेल
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलहरुलाई पनि उनीहरुकै निर्वाचन चिन्ह दिने विषयमा आयोग सकारात्मक रहेको बताएका छन्। स्थानीय तह निर्वाचनको तयारीको सम्बन्धमा आयोगले राजनीतिक दलहरुसँग...
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक अन्य साना दलको निर्वाचन चिन्ह पनि मतपत्रमा समावेश गर्ने निर्णय गरेको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता शालीग्राम शर्मा पौडेलले साना ७३ दलको जिल्ला कार्य समितिको संरचना पेश गर्न आयोगबाट भएको निर्देशन बमोजिम आयोगबाट प्रदान गरिसकिएको निर्वाचन चिन्ह, स्थानीय तह निर्वाचनको सदस्य सम्बन्धित जिल्लाको मतपत्रमा समावेश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरूले स्वैच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।उनले ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समि