जलविद्युतकाे अधिकतम प्रयोगमा मन्त्री भुसालकाे जाेड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । ग्रीन हाइड्रो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मन्त्री भुसालले जलविद्युतको स्रोतको रूपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा र युरिया मल […]