जसपा नेताहरु तीन दलको बैठकमा सहभागी हुन पुगे देउवा निवास

काठमाडौं : बुढानिलकण्ठस्थित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। केपी शर्मा ओली सरकारलाई हटाएर नयाँ सरकार बनाउने विषयमा केन्द्रीत हुने बैठकमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन्। बैठकमा सहभागी हुन जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, नेता राजेन्द्र…